सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोलसँग रोमान्स गर्न मन छ : वर्षा चौलागाईं

काठमाडौँ । कलाक्षेत्रमा भविष्य खोज्दै पछिल्लो समय थुप्रै युवायुवती भित्रिएका छन् । तीमध्येकी एक हुन् वर्षा चौलागाईं । करिब ४ वर्ष अगाडि चर्चित गायक राजेश पायल राईको ‘बैगुनी रहेछौ मायालु’...