शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बुन्डिबुग्यो इबोलाविरुद्धको खोप बन्न अझै नौ महिना लाग्ने

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले इबोलाको बुन्डिबुग्यो प्रजातिविरुद्धको खोप तयार हुन नौ महिनासम्म लाग्न सक्ने बताएको छ। डब्लूएचओका सल्लाहकार डा. वासी मुर्तीले बुधबार दिएको जानकारी अनुसार बुन्डिबुग्यो प्रजातिविरुद्ध दुईवटा...