आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माता तथा हल व्यवसायी नक्किम उदिनको जीवन : फिल्म क्षेत्रमा एउटा क्रान्ति ल्याएको छु

नक्किम उदिन फिल्म निर्माता तथा हल व्यवसायी हुन् । फिल्म व्यवसायलाई संस्थागत रूपमा अगाडि बढाउने श्रेय उनलाई नै जान्छ । १८ वर्षअगाडि जय नेपाल हलबाट सुरु भएको उनको हल व्यवसाय...