शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबाट विश्वभर करिब १६ लाख ८० हजारको मृत्यु

एजेन्सी । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिलाई जानकारी दिएको छ...