मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

यूएनएफपीएद्वारा नेपाल सरकारलाई १२ सय थान पीपीई हस्तान्तरण

काठमाडौ– नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पु¥याउने प्रतिबद्धताअनुरुप संयुक्त राष्ट्र जनसङ्ख्या कोष (यूएनएफपीए)ले १,२०० व्यक्तिगत सुरक्षा कवच (पीपीई) किट्सहरु आज नेपाल सरकारलाई हस्तान्तरण...