बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एससीटी-युनियनपे कार्ड प्रयोगकर्तालाई बिगमार्टमा छुट

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले दशैं, तिहार र छठको अवसर पारेर बिगमार्टसँगको सहकार्यमा 'सेलिब्रेसन विथ एससीटी' अफर सुरु गरेको छ। यो अफर असोज ६ गते...