बिगमार्टमा समान खरिद गर्दा कार उपहार
शनिबार, २८ पुस २०८०, ०६ : ५१
काठमाडौँ । बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ ।
यस उत्सव अन्तर्गत बिगमार्टमा किनमेल गर्ने ग्राहकहरुलाई जाडोको समयमा किनमेलको अनुभव अझ विशेष बनाउन माघ एक गतेबाट आगामी फाल्गुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरूको व्यवस्था गरेको छ ।
जसमा बम्पर पुरस्कार एक जना भाग्यशाली ग्राहकलाई एउटा टाटा टीएगो कार, एक जना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रेजेड स्कुटर , भाग्यशाली पाँच जना ग्राहकलाई ५ वटा स्मार्ट फोनहरू, १० भाग्यशाली ग्राहकहरूका लागि जनही पाँच हजार रु. पाँच हजारको व्यवस्था गरिएको छ ।
प्रत्येक रु. ७५० वा सो भन्दा बढीको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण