शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टोल-टोलमा आपतकालीन राहत कोष स्थापना

बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन् । आर्थिक रूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका...