बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा थप हवाई रुट खुलाउन भारतीय विदेश सचिवसँग नेता खाणको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि सहयोग गर्न भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग आग्रह गरेका छन् ।  पूर्व गृहमन्त्रीसमेत रहेका नेता...