हङकङ । हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। सोमबार स्थानीय अधिकारीहरूले पत्रकार भेटघाटमार्फत सो जानकारी दिएका हुन् । प्रहरीले जनाएअनुसार घटनाको विस्तृत...