सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कारागारमा सिसिटिभीदेखि विद्युतीय हाजिरीसम्म

–अच्युत रेग्मी  काठमाडौँ– देशभरका कारागारहरुलाई व्यवस्थित बनाउने योजनामा सरकार छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारागार सुधार  कार्ययोजनाअन्तर्गत सबै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।  कारागार व्यवस्थापन विभागका अनुसार...