शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राजदूतलाई परराष्ट्रमन्त्रीले स्पष्टीकरण लिनुपर्छ : दीक्षित

काठमाडौँ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् ।  ...