आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरी पेरुमा ७.५ रेक्टर स्केलको भूकम्प

स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरुमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महशुस गरिएको थियो...