शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नाका सिल गर्दै तरकारी आयातमा समेत रोक

भोजपुरका सम्पूर्ण नाका सिल गर्दै बाहिरी जिल्लाबाट हुने तरकारीआयातमा समेत रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो । ...