आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सप्तरीमा प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्दै सप्तरीमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीले विरोध प्रदर्शन गरेको हो । राजविराजमा आयोजित...