बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको आर्थिक असर बाग्मतीमा सबैभन्दा बढी

काठमाडौं । कोरोनाभाइरसको आर्थिक असर बागमती प्रदेशमा सबैभन्दा बढी पर्ने देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेका आर्थिक सर्वेक्षणमा सो प्रदेशले आर्थिक वृद्धिमा सबैभन्दा बढी क्षति व्यहोर्नुपर्ने जनाइएको छ ।...