शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाह प्रकरण : तनहुँमा चलेको मुद्दामा उच्चले धरौटी खोले के हुन्छ नवलपुरको मुद्दा ?

नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले पनि थुनामै पठाउने आदेश दिएको छ । नवलपुरको उक्त आदेशसँगै तनहुँमा चलेको मुद्दामा अब...