सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा किन बढ्दै छ मानसिक समस्या, के हो उपचार पद्धति ?

पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा...