सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको कुरा सार्वजनिक भएपछि  आयोग हेटौंडाको टोलीले अस्पतालमा छापा मारेको हो...