बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जिप कम्पास ट्रायलहक सार्वजनिक

काठमाडौं– नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयुभी कम्पास ट्रायलहक सार्वजनिक गरेको छ । नयाँ कम्पास ट्रायलहकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ...