बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी

काठमाडौँ । सरकारले नेपाल र गणतन्त्र कजाखस्तानबीच कूटनीतिक/सरकारी/सर्भिस राहदानी वाहकलाई प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ । यही चैत २४ मा बसेको मन्त्रिपरिषद्को बैठकले...