आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

इण्डोनेशियाले पाम ओयल नीति बदल्दा भारतमा मलेशियाली तेलको दबदबा

इण्डोनेशियाको पाम ओयल निर्यात नीति बदलिरहँदा मलेशिया भारतको प्रमुख निर्यातक बन्ने स्थिति सिर्जना भएको छ। भारत विश्वको सबैभन्दा ठूलो पाम ओयल खरिदकर्ता मुलुक हो ।  इण्डोनेशिया पाम ओयलको उत्पादन...