चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय माध्यमबाट मतदान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको चौथो दिन हुने निर्वाचनका लागि ८० वटा विद्युतीय मतदान...