आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी लद्दाख क्षेत्रबाट पछि हट्ने भए चिनियाँ र भारतीय सेना

एजेन्सी । वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाव कम गर्न भारत र चीन सहमत भएका छन् । यो योजना अन्तर्गत अब पूर्वी लद्दाखको पैगान्ग ताल वरिपरि बनाइएको संरचना समेत भत्काइने...