काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्डबिच टेलिफोन वार्ता भएको छ । मोदीले ट्रम्पसँग टेलिफोनमार्फत कुराकानी गरेको जानकारी सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएका हुन् । मोदीका अनुसार, राष्ट्रपति ट्रम्पसँगको...