बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री कार्यालयमा प्रदेश सचिवका रुपमा खटाइने

मोरङ । कोशी प्रदेश सरकारले सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवका रूपमा कामकाजमा खटाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा शुक्रबार बसेको बैठकले रिसाललाई...