आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरको ठक्‍करबाट घाइते भएका सैनिक जवानको मृत्यु

गोरखा । टिपरको ठक्‍करबाट घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ। गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा हिजो टिपरको ठक्करबाट घाईते भएका गोरखा पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा...