सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका र चीनको गतिरोधबीच ६० वर्षमा पहिलो पटक ह्वाइट हाउस पुगे तिब्बती नेता

अमेरिका र चीनबीच चलिरहेको व्यापारिक गतिरोधबीच तिब्बतका निर्वासित सरकारका प्रमुख डाक्टर लोबसांग सांगेले ह्वाइट हाउसको भ्रमण गरेका छन् । टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार डाक्टर सांगेले ह्वाइट हाउसमा तिब्बत...