शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल मलमा युवकले आफैंलाई लगाए आगो

काठमाडौँ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएका छन् । करिब २९ वर्षका निशान लामिछाने गुरुङले आगो लगाएर आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज...