बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयले बनायो 'होम क्वारेन्टिन'को मापदण्ड

कोरोनाप्रभावित क्षेत्रबाट नेपाल फर्किएकाहरु होम क्वारेन्टिनमा बस्न पाउने भएका छन् । प्रभावित देशबाट स्वदेश आएका व्यक्तिहरु मापदण्ड पूरा गरेर घर नै क्वारेन्टिनमा बस्न पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर...