सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिगमनविरुद्ध संघर्षको आवश्यकता कायमै : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले प्रतिगमनविरुद्ध संघर्षको आवश्यकता कायमै रहेको जनाएको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले देशमा अझै प्रतिगमनको खतरा कायम रहेको निष्कर्ष निकाल्दै यसविरुद्ध संघर्षको आवश्यकता पनि कायम...