सोमबार, ०८ असोज २०८०
ताजा लोकप्रिय

कृषकलाई मौरीसहितको घार

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ  । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो ।  ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९०...