बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौंको पुतलीसडकमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमति प्रदेश–०२–०२७ प ८२८० नम्बरको डुक मोटरसाइकल चालक शाहिल देउलाको मृत्यु भएको छ । ...