आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर’ छात्रवृत्ति कार्यक्रमबाट ११  विद्यार्थी लाभान्वित

काठमाडौँ ।  रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ ।...