बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ सिन्डिकेटविरुद्ध उद्योगी-व्यवसायीद्वारा विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ ।  नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकहरु बिरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरूका ९ वटा महासङ्घ र ३८ वटा सङ्घहरूले बैङ्कहरू विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन्...