कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १७ सय १२ पुगेको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षण बाट २१४ जनामा संक्रमण पुष्टि...