शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गायक सीताराम पोखरेलको जीवन : प्रेमिका देखेपछि पुुलमुनि लुकेँ

नेपाली साङ्गीतिक क्षेत्रका चिनिएका गायक हुन् सीताराम पोखरेल । सानैदेखि गीतसङ्गीत भनेपछि हुरुक्कै हुने उनले औपचारिक गायन यात्रा विसं २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट थालेका थिए । यो...