शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिमा जितेको प्रधानमन्त्री लिएर उच्च मनोबलका साथ निर्वाचनमा जानुपर्छ :  सिटौला

नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन् । आइतबार एक कार्यक्रममा महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै सिटौलाले चाँडै नै तीनै तहको निर्वाचन...