शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मदनकृष्ण र इन्दिराको ‘ह्याप्पी हार्ट’ सार्वजनिक

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वर रहेको नयाँ गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ । सरना श्रेष्ठको स्वर रहेको गीतमा यमन श्रेष्ठले संगीत दिएका छन् ।...