बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा

सुर्खेत । सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रम मार्फत सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले घोषणा गरेका हुन् । भण्डारीले पूर्ण खोप सुनिश्चितता तथा...