शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकैदिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ...