काठमाडौँ। दुई दिनदेखिको निरन्तर वर्षाका कारण जनजीवन र आपूर्ति शृङ्खला प्रभावित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सदस्य व्यवसायीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले अझै...