मुम्बई । सनी देओलको बहुप्रतिक्षित फिल्म बोर्डर २ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। देशभक्ति र एक्सनले भरिएको यस फिल्मले दर्शकको मन जित्दै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। प्रारम्भिक अनुमान अनुसार फिल्मले पहिलो...