सुटिङको क्रममा अभिनेता वरुण धवन घाइते
सोमबार, ०२ पुस २०८०, १३ : २७
मुम्बई । अभिनेता वरुण धवन घाइते भएका छन् । फिल्म भिडी १८ को सुटिङ सिलसिलामा उनी घाइते भएका हुन् । आफु घाइते भएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका छन् । उनले सुटिङका क्रममा आफ्नो खुट्टा फलामसँग ठोकिएकोले चोट लागेको बताएका छन् ।
फिल्मको निर्देशन कलीसले गरिरहेका छन् । फिल्मका निर्माता एटली र मुराद खेतानी रहेका छन् । फिल्ममा बरुणको अलवा कीर्ति सुरेश, वामिका गब्बीको अभिनय रहनेछ । फिल्ममा बरुण पुरै एक्सन अवतारमा देखिनेछन् ।
हालै वरुण फिल्म ‘बवाल’ मा जाह्वी कपुरसँग देखिएका थिए । फिल्म ओटिटिमा रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण