वैशाखबाट विद्यालय स्तरको नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय स्तरमा अध्ययन गरिरहेका सन्तति भएका अभिभावकलाई उनीहरूको उपल्लो कक्षाका लागि विद्यालय छनोट पनि यो समयको एउटा महत्त्वपूर्ण निर्णय हो...