काठमाडौँ । प्रारम्भिक बाल विकास (ईसीडी) का विविध विषयमा अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको संयोजकत्वमा रहेको समितिले...