शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनयमा फर्किए पुष्पराज

काठमाडौँ । कलाकार पुष्पराज पुरुष लामो समयपछि अभिनयमा फर्किएका छन् । पछिल्लो समय अध्यात्ममा हराएका उनी करिब दशकपछि गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उही छ’ मार्फत अभिनयमा फर्किएका हुन्...