स्वर्णलक्ष्मी सहकारी घोटाला
राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पुरुषसँग ४० लाख बिगो मागदाबी
सोमबार, २२ पुस २०८१, १६ : १२
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न आरोपमा राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पुरुषलाई पनि प्रतिवादी बनाइएको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका पुष्पराज पौडेल ‘पुरुष’सँग ४० लाख ७ हजार ७२३ रुपैयाँ बिगो कायम गरिएको अभियोगपत्रमा उल्लेख छ ।
गोरखा ग्रुप अफ कम्पनी प्रालिले कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण रकम ४० लाख ७ हजार ७२३ रुपैयाँ पौडेलका नाममा बिगो कायम गरिएको हो । प्रतिवादीहरू शिव प्रसाद पौडेल र वीर बहादुर रानाभाटसँग पनि सोही बिगो मागदाबी गरिएको छ ।
पुष्पराज पौडेल सुपर सिटी इन्टरप्राइजेज प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका शेयरधनी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण