परियारलाई प्रादेशिक प्रतिभा पुरस्कार
बिहीबार, ०१ साउन २०८२, ११ : ४२
सारांश
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुकुम पश्चिमका तिलक परियारलाई सम्मान गरेको छ।
- सानीभेरी गाउँपालिकाका परियारलाई संगीत तथा नाट्य विधातर्फ पुरस्कार प्रदान गरिएको हो।
- उनलाई मन्त्री बद्री पाण्डेले सम्मान गरेका हुन्, जसले लामो समयदेखि योगदान पुर्याएका थिए।
काठमाडौँ । रुकुम पश्चिमका तिलक परियारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मानित गरेको छ । सानीभेरी गाउँपालका वडा नम्बर ३ निवासी परियारलाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारको संगीत तथा नाट्य विधातर्फ ‘कर्णाली प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार–२०८१’ प्रदान गरिएको हो ।
विगत लामो समयदेखि संगीत तथा नाट्य क्षेत्रमा समर्पित रही पुर्याएको योगदानको कदरस्वरुप उक्त पुरस्कारबाट सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । उनलाई मन्त्री बद्री पाण्डेले पुरस्कृत गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण