बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

२०२२ पछि पनि एथलेटिकोमै बस्ने सुआरेजको चाहना

स्ट्राइकरहरुको मूल्यांकन उनीहरुले गर्ने गोलका आधारमा हुन्छ र लुईस सुआरेज विश्व फुटबलका सबैभन्दा खतरनाक सेन्टर फरवार्डका रुपमा कायम छन् । उनले यस सिजन एथलेटिको म्याड्रिडका लागि पाँच गोल गरिसकेका छन् ।  ...